Schedule 2
(नियम १० को उपनियम (५) सँग सम्बन्धित)
अनुसूची–२
(नियम १० को उपनियम (५) सँग सम्बन्धित)
केन्द्र स्थापना ÷सञ्चालनको स्वीकृतिको प्रमाणपत्र
………………………………………(संस्थाको नाम) लाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ तथा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ बमोजिम पुनस्र्थापना केन्द्र स्थापना÷ सञ्चालन गर्न स्वीकृतिको प्रमाणपत्र प्रदान गरिएको छ ।
मितिः स्वीकृति दिने अधिकारी